सूत्रकथा : परिणाम

~होम सुवेदी~Hom Subedi

उनले हुन नचाहेकाे केही पनि हाेइन डाक्टरदेखि कन्डक्टर गुरुदेखि छात्र मायालुदेखि पति सबका सब ।

उच्च कथाकार हुने इच्छा छ अहिले उनकाे । के कथा लेखुँ त भनेर अहिले उनी साेचिरहेका छन् ।

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.