कविता : कुर्सिको पिडा

~हरि अधिकारी~hari-adhakari

त्यो कालो कुर्सि
त्यो सेतो मान्छे,
वा तर त्यो सेतो मान्छे पातलो मान्छे,
त्यो कालो कुर्सि त्यो दुब्लाउदै छ
तर
त्यो पातलो मान्छे मोटाउदै छ,
अनि कुर्सिले भन्छ सकिन तिमिलागि उचाल्न थाम्न्को लागि
तर
अफ्सोच त्यो पातलो मान्छे आज बलियो र तगडा भयो
तेहि कुर्सि दुब्लो हुदै गयको छ
अनि कुर्सिले रुदै भन्छ सकिन हजुर को वजन थाम्नको लागि।

कुर्सि लागि करौदै भन्छ त्यो सेतो पातलो हिजोको मान्छेले
त कराउनु रुनुमा मतलब छैन्——-
तर
——- यो कुर्सिको माया होइन्
मेरो बस्न पाउने कुरोको सबाल छ
यहा म बसीन भने मेरो इज्जत जान्छ
मेरो नाक जन्छ
तेस्ले गर्दा पिडा हुदा नि चुप लगेर बस्नु
बरु राति रुने गर्नु भन्ने गर्छ,
म मरु तर त कुर्सि चाढने छैन् भन्छ—–२
आज्
त्यो पातलो मान्छे—-
मैले कति सङ्घर्स गरेर पायको भन्न्छ —२
ल ल बधाई छ
तिमि माथि बस्ने त्यो हिजो को पातलो मन्छे
लगि वा तिमि रुने कुर्सि लागि।।
“हरी ”

(स्रोत : Dhadingonline)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.