~नर बहादुर खत्री क्षेत्रि ~
एक पाईलो नहिँडी बाईक चढ्यो।
तेसैको कृपाले आज भुँडी बढ्यो।।
मन छनी घटाउन अछ्न्दिलो भुँडी।
तरनहुने रहेछ सधैं बाइकमा गुडी।।
सत्य जागिर नहुँदा सानैथियो भुँडी।
जब खाइयो जागिरअनील्याइयो बुढी।।
अनी तेस्काबाजे आफ्नै बढ्यो भुँडी।
सम्झिँदात उकालो सातो जान्छ् उडी।।
जबबस्यो ट्वाइलेट यही भुँडी घाँडो।
गाडी चढ्दा झर्दा कहिलेनहुने चाँढो।।
भर्याङ् उक्ल्यो भने हुनथाल्ने स्वाँस्वाँ ।
छिटो भन्यो ढिलै रुनैबाँकी घ्वाँघ्वाँ।।
जिन्दगीमा कमाएकै मैले एही भुँडी।
कसैगरी नमिल्ने बोक्न बाँडी चुँडी।।
तर चिन्ताछैन खान्दानिकै हुन्छ भुँडी।
बल्ल यतिभाछ खाँदाखाँदै संसार ढुँडि।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )