~दिपेन्द्र खड्का~
भाग्य रहनेछ मेरो ऊनि संग भेट हुन
तर आज यादहरु सम्झी परयो रुन
बिर्सु भन्छु सम्झनाले सताउछ धेरै
कर्म मेरो खोटो रहेछ दोष पनि मेरै
भाग्य रहनेछ मेरो ऊनि संग भेट हुन
तर आज यादहरु सम्झी परयो रुन
छायाँ भरी उनकै याद सपनीमा उनकै
रोज़ेकी थिए उनलाई तन मन सँगै
भाग्य रहनेछ मेरो ऊनि संग भेट हुन
तर आज यादहरु सम्झी परयो रुन
शब्द : दीपेन्द्र खडका
स्वर : रेजिन मोक्तान
संगीत : दीपेन्द्र थिंग
गीत :- भाग्य रहनेछ
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )