छोक : विडम्बना

~डा. दीनबन्धु शर्मा~dr-dinbandhu-sharma

म लाटो पढेँछु किताबै किताब
समात्यौ तिमीले त मुद्रा लगाम
सबै सत्य तिम्रो सबै न्याय तिम्रो
छ सत्ता त तिम्रो सबै थर्कमान

तिमी सत्यवादी म झूटो भकारी
तिमी ज्ञानका राशि सर्वोपकारी
म नङ्ग्रा खियाऊँ चहारी चहारी
तिमीले सुती खानु गोडा पसारी !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.