गजल : र त देश रोयो नेता

~अनिल बराल ‘गरीब चिराग अछुत’~

नोटको राजनिती गरयौ र त देश रोयो नेता
चोटको राजनिती गरयौ र त देश रोयो नेता |

आज के छ नेपाली नेपाली आमाको हाल
खोटको राजनिती गरयौ र त देश रोयो नेता |

कहाँ छ शान्ति कहाँ छ संबिधान आज
रोटको राजनिती गरयौ र त देश रोयो नेता |

दुख लागेन सारा जनतालाई रुवाएर हास्दा
भोटको राजनिती गरयौ र त देश रोयो नेता |

एक छाक खान जनता बाच्दा खेरी
मोतको राजनिती गरयौ र त देश रोयो नेता ||

अनिल बराल ‘गरिब चिराग अछुत’
चरम्बी-५, मिलन बस्ति, भोजपुर
हाल – कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.