कविता : हिमाल

~रेनुका पौडेल “आहत”~Renuka Paudel 'Ahat'

अहो!
सेतो चम्किलो हिमाल
मिलेका दन्त लहर जस्तै
कोमल स्पर्शी अंग जस्तै
मनमोहक सुन्दर दृश्य
आहा! पर्वतारोहण मा तल्लिन
सुकुमारी त्यो अधरमा
अहो कुल्चिदै कुल्चिदै
हिमपहरामा
आनन्दता लिदै
मनको विलक्षण खुसी भर्दै
निस्संदेह ति बरफमा अघि सर्दै
आहा!को अनुबन्धनमा
साच्चै!
आहा हाम्रो।नेपाल
गौरम्वित हामी नेपाली
ति प्रकृतिको देन हिमाल
मुस्कुराइ रहेछ
पृष्ठभुमि ,मातृभुमिको
गुनगान गाउदै
आहा्! भाग्यमानी
हामी नेपाली

रेनुका पौडेल “आहत”
रत्ननगर– १८ ,सौराहा
चितवन,नेपाल

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.