गजल : हास्न कहाँ सकिन्छ र

~बि बी सुब्बा~

बितेका ति दिन सम्झी हास्न कहाँ सकिन्छ र
कडा रोपी मुटु माथि बास्ना कहाँ सकिन्छ र

बाल्यकालको याद दिलाउने अल्लारे यो बैशा लाई
फेरी बालपन संग गास्न काहा सकिन्छ र

फर्किन नै भुल्दो रैछ खोला सरी बग्ने जिवन
पोखीजाने माया कठै चास्न कहाँ सकिन्छ र

सपना नै लाग्छ जीवन क्ष्रण भर मै हराउने
तर जीवन सपना भनि मास्न कहाँ सकिन्छ र

(स्रोत : Damkdotcom)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.