मुक्तक : सपना

~शेर्पीनी कान्छी ‘निम’~Sherpini Kanchi 'Neem Sherpa'

म अनि मेरा बिचरा अन्गीन्ती चाहानाहरु,
खोज्दै बस्छु आफैमा रमाउने बाहानाहरु,
सपनाको सागरबाट मोति बटुलेको पनि
हराएको छ यथार्थ जीवनि लेखेको पानाहरू॥

-दोलखा, चरिकोट, नेपाल

(स्रोत : साहित्यिक चौतारी)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.