~शेर्पीनी कान्छी ‘निम’~
मर्नु भन्दा सहेर बाच्नुको पिडा ।
आशु लुकाई याहा हास्नुको पिडा।।
कस्ले सुन्छ अधुरो प्रेम कहानी ।
गुलाफ सग्ग दिल साट्नुको पिडा।।
आखामा आशु ओठमा मुस्कान ।
कस्तो हुन्छ प्रदेश लाग्नुको पिडा ।।
बन्दी छन् अझै नखुलेका रहस्य ।
तिम्रो फोटो लुकाई राख्नुको पिडा।।
-दोलखा, चरिकोट, नेपाल
हाल इजराईल
(स्रोत : Pahichanaphnai.com)