गजल : बाच्नुको पिडा

~शेर्पीनी कान्छी ‘निम’~Sherpini Kanchi 'Neem Sherpa'

मर्नु भन्दा सहेर बाच्नुको पिडा ।
आशु लुकाई याहा हास्नुको पिडा।।

कस्ले सुन्छ अधुरो प्रेम कहानी ।
गुलाफ सग्ग दिल साट्नुको पिडा।।

आखामा आशु ओठमा मुस्कान ।
कस्तो हुन्छ प्रदेश लाग्नुको पिडा ।।

बन्दी छन् अझै नखुलेका रहस्य ।
तिम्रो फोटो लुकाई राख्नुको पिडा।।

-दोलखा, चरिकोट, नेपाल
हाल इजराईल

(स्रोत : Pahichanaphnai.com)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.