कविता : म स्वर्गपुरी सँग दाँज्छु सधै मेरो देश

~ज्ञानशाली घिमिरे~gyanshali-ghimire

म स्वर्गपुरी सँग दाँज्छु सधै मेरो देश
लेक बेसी फलाई राख्छु, सयपत्री गुरास
मेरो, धर्ति हराभरा पारी सधै भरी
शुख शान्ति ल्याई छाड्छु तराई गाउ बेसी
लेकभरि चराई दिहड्छु कस्तुरी र मृग

तराई भरी जुध्वाई हिड्छु, वाग भालु गैडा
हिमाल भरी, उडाई हिडछु डाफे र मुनाल
झरनाको पानी भरि अमृत वहाई दिन्छ ,
रारा, फेवा ताल माथी सधै बिहार गर्छु
मेची देखी कालीसंम रक्बारी गर्छु

विरेन्द्र, बुद्ध, जनकलाई फेरी बोलाउछु
शान्ति र अहिम्साको पाठ फेरी पढाउछु
बिर पृथ्वी नारयणलाई पुन जन्माउछु
खोसीएका भुमीलाइृ सधै नेपालनै भन्छु

पुर्खाको अमरत्व सधै बचाइराख्न
अँउ सञ्चा नेपालीहो बिरको
रगत यामी दिन्छु ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.