छोक : निरन्तरता

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

आँशुका नदी
जिन्दगीले फड्को मार्दा मार्दा
एक दिन त भेलले भेटी त गो ।
न आँशु रहृयो
न जिन्दगी
न खोला
न चिन्ता नै ।
तर इतिहास
नमिठो बनेर बाँचीरहृयो
फूलहरु त्यही इतिहास पढ्छन्
र,
आँशु थाम्ने कृत्रिम कोशिस गर्छन
यो असफल प्रयास चलीरहेको छ ।

—————-
–काःत, चुप्लु (ओखलढुङ्गा)

(स्रोत : http://www.sunuwar.org/ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.