~यमूना घिमिरे~
बेहोषी भै जल्दोरहेछ दिल
यहा थिएन खरानी भएछ
अन्जान मै जुधेर वनेको मायालु
थाहै थिएन पर्राई भएछ
भनु भने कसरी सुनाउ
मुटुमा कलेरी परेको माया
कसैको नजरको चोटले उधारीएछ
टाल्न खोजे धेरै चोटले उधारीएछ
खै म तिमिलाई के देउ उपहार
मोती दिउ भने मनको आँसुले वगाई सक्यो
दिल दिउ भने पत्थर संग ठोक्किएर टुक्रा
जिवन दिउ भने वाडने रहर ढलि सक्यो ।
(स्रोत : ईलम्जुङ् डट काम)