~पुर्ण श्रेष्ठ~
साहित्यमा रमाउदै अगी वढ्दै जाउ लमजुङ
स्थानिया भाषा संस्कृति उत्थान गर्दै जाउ लमजुङ
जाती वाँचे भाषा वाँच्छ भाषा वाँचे संस्कृती
देश भेष संस्कृति वचाउदै जाउ लमजुङ
महान वन्छ नेपाल नेपालीको इज्जत त्यहाँ
सामाजिक कुसंस्कृति हटाउदै जाउ लमजुङ
विभिन्न जात जातिको साझा फुलवारी यो नेपाल
वहुभाषा वहुजाती परम्परा तताउदै जाउ लमजुङ
पुर्ण श्रेष्ठ
इलाम
(स्रोत : ईलम्जुङ् डट काम)