कविता : बालुवाको घर…

~अनुभव मञ्जरी~Anubhav Manjari

बालुवाको घर बनाई मन भुलाई रहेँ
तिम्रो साथ नपाउँदा नि माया गरी रहेँ

यो मनले तिमीलाई नै खै किन रोजेको ?
दुःख पीडा बिसाउनलाई न्यानो पोल्टा खोजेको !

बाहिर हाँसी भित्र–भित्रै भक्कानेर रुन्छु
पाकेको मनको घाउमा आँसु हाली धुन्छु

तिम्रो साथमा जीन्दगीको यात्रा गर्ने तृष्णा छ
चाहना मनको यो पूरा हुन्छ हुन्न अब गम्भीर प्रश्न छ ???

बालुवाको घर बनाई मन भुलाई रहेँ
तिम्रो साथ नपाउँदा नि माया गरी रहेँ

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.