छोक : म

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

म कसलाई भनुं
मेरो मुखको हाँसो
मात्र
छिया छिया परेको मुटु को रोदन माथि को
एक बाक्लो पर्दा हो भनी

जेष्ठ ३, २०३५ काठमाडौँ

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.