~दिपेन्द्र खड्का~
हे ….हे……हे……
तिमी मेरो जीवनमा आयौ र त हाँस्न सिके
तिम्रै न्यानो साथ मैले पाए र त बाच्न सिके)
ओ.. प्रियतम ………ओ …….प्रियतम
यस्तो लाग्थ्यो जिन्दगी यो बोझै बोझले भरिएको छ
मेरो मनको ढुक ढुकी नै तिमी बिना अधुरो छ
(तिमी मेरो जीवनमा आयौ र त हाँस्न सिके
तिम्रै न्यानो साथ मैले पाए र त बाच्न सिके
ओ.. प्रियतम ………ओ …….प्रियतम
हो………..हो………हे ………हे…………
आऊ बाधौ बाचा बन्धन कहिले न छुट्ने गरी
जुनी जुनी हाम्रो माया (कहिले न मर्ने गरी)
(तिमी मेरो जीवनमा आयौ र त हाँस्न सिके
तिम्रै न्यानो साथ मैले पाए र त बाच्न सिके )
ओ.. प्रियतम ………ओ …….प्रियतम
शब्द : दिपेन्द्र खड्का
गीत : तिमी मेरो जिबनमा…
एल्बम : दीप
स्वर : अर्जुन सुनाम / चन्दा देवी
संगीत / लय : बि.बि. अनुरागी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )