~प्रेम चापागाईं~
किताब नै छन् झोलामा तर पड्नुको अर्थ छुट्टै
लाईन मिची मिची कन अघी बड्नुको अर्थ छुट्टै
सगरमाथा सिखरमा पाइला राख्न जाने पनि
सिखर चुम्ने बहना रैछ चडनुको अर्थ छुट्टै
ठुला पाटी,ठुला नेता कती लालाइत याहा
देस भक्त भन्दै यहाँ लड्नुको अर्थ छुट्टै
को स्वीकार्छ ? भाग्न पाउदा जाली हुन दोषी हुन
यहाँ चोर चोर ,पकड पकड भन्दै दगुर्नुको अर्थ छुट्टै
गर्ने कालु, खाने भालु , अब्जस पाउने लालु हुन्छ
याहा लालुहरु बीचबाटोमै अड़नु को अर्थ छुट्टै
(स्रोत : Damkdotcom)