~अनु अर्पण~
चाह्यौ भने सिसा सरि चर्किदिन्छु तिम्रा लागी
हेरी परैबाट फर्की दिन्छु तिम्रा लागि
ज्यानै पनि दिन भने के नै अर्थ माया गर्या?
बाहिर हासी आखाबाट दर्किदिन्छु तिम्रा लागि
तिमि खुशी हुन्छौ भने आफ्नै मनलाई मारिकन
देखे पनि नदेखे झैँ तर्कि दिन्छु तिम्रा लागि
–अनु अर्पण
आज को कार्यक्रम साहित्य संसार मा पड्दै छु .