~योको खड्का~
लगाउदा मेहन्दी हात हत्केलाहरुमा धपक्क देखियौ।
साउनको पहिरनले सजिएर तिमी छपक्कै देखियौ ।
वाह् तिम्रो सुन्दरतालाई त मान्नैपर्छ मैले सिलसिला
जून तारा नै हार खाने यो श्रृङ्गारमा झपक्कै देखियौ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )