~राकेश कार्की~
पिउदै पिउदै गएँ
चढ्दै चढ्दै गयो
प्यास यो कति मीठो
बढ्दै बढ्दैगयो
घरी घरी आउने
घरी हराउने
यो होश पनि
यस्तैमा रमाउने
पिउदै पिउदै गएँ
चढ्दै चढ्दै गयो
प्यास यो कति मीठो
बढ्दै बढ्दैगयो
घरी घरी हल्का
घरी कडा भयो
जति छचल्कियो
माया गाढा भयो
पिउदै पिउदै गएँ
चढ्दै चढ्दै गयो
प्यास यो कति मीठो
बढ्दै बढ्दैगयो
राकेश कार्की
लस एन्जेलस
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )