गजल : म बोलिन कत्ती

~मनोज आचार्य~Manoj Acharya

ऊनी बोलीनन् अनी म बोलिन कत्ती
लगातर तड्पीयो मन , म बोलिन कत्ती
*
सजीएर आइन उनी भेट्न भनी मलाई
एकोहोरीन् के मा खै , म बोलिन कत्ती
*
नजरकै ईशारामा केही बात बोलीन
बुझी बसे ईशारा , म बोलिन कत्ती
*
सोधीन केही कुरा इशारै इशारामा
इशारामा जवाफ दिए , म बोलिन कत्ती
*
यो नजरमा त्यो नजर मिलाईन उनीले
अनी मुस्स हॉसीन , म बोलिन कत्ती
*
ऊनी आइन अंगालन के गर्न मलाई
म खसे खाटैबाट , म बोलिन कत्ती

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.