~अभागी मिनम घायल असफल~
जिन्दगीले बाटो भुल्यो
मेरो संसार अन्धाकार भैदियो
जिन्दगीले गल्ती गर्यो
सजाय आज मैले भोग्नू पर्यो
जिन्दगीले आशु दियो
उपहार सम्झी लिनुनै पर्यो
जिन्दगीले धोका दियो जिन्दगीले
ब्यथाहरु समेटी राख्नुनै पर्यो
अभागी मिनम घायल असफल
बिष्णुपुर कट्टी-३ सिरहा नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )