गजल : बाल्दै छु म

~उमा गौतम~Uma Gautam

विस्वासका दियाहरु हृदयमा बाल्दै छु म
बिउँझी आदा रातमा उद्रेको नयन टाल्दै छु म

कसैले दियो मलाई हिम्मतका साहसहरु
लर्बराएका पाएलाहरु आघी बड्न चाल्दै छु म

पुरानो रैछ अैठी भनी धेरै धेरै भन्ने गर्छन्
नयाँ पार्न अब छिट्टै यसलाई गाल्दै छु म

अध्याराछन कोठाहरु प्रकाशको खोजिमाछन
एक छिन पर्ख प्रकाश दिन दियोमा तेल हाल्दै छु म

पिट्स्बर्ग, पेन्सलभेनिया, संयुक्त राज्य अमेरिका

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.