~दिपक साउँद~
फुली गइ गुराउंसी फूल, बन पाखा मेला
मन पागल ईन मैना, साइ सम्झने बेला
आउँछकी सम्झना कभै, लाग्छकी बाटुली
लामा दिन उदासी मैना, एल्कि काँ काटुला
एल्कि बसी रुदा सम्झी, दिन बरिश गया
फोन गरि हाल पत्र पन, साइ तो माया भया
(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )