~अभागी मिनम घायल असफल~
झुक्यायो जिन्दगीले
थाहै नपाई उडाई लग्यो सपना हुरीले
झुक्यायो जिन्दगीले ।।।।।।।।२
एउटै थियो उद्श्य
एउटै थियो जिबनको लक्ष्य
भाग्दा भाग्दै जिबनको भैगो अन्त्य…..2
झुक्यायो जिन्दगीले
थाहै नपाई उडाई सपना हुरीले
झुक्यायो जिन्दगीले …….
हजारौ प्रश्नहरु बिच
म एउटै उत्तर,आत्मा हत्या
पहराबाट फाल हाने
लहरा बनी तिमी आयौ
फेरी जिन्दगीलाई अल्झाई दियौ……2
झुक्यायो जिन्दगीले
थाहै नपाई उडाई लग्यो सपना हुरीले
झुक्यायो जिन्दगीले।।।।।।२
झुक्यायो जिन्दगीले- झुक्यायो जिन्दगीले ……..2
अभागी मिनम घायल असफल
बिष्णुपुर कट्टी-३ सिरहा नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )