~अभागी मिनम घायल असफल~
जित तिम्रै हो
हार मैले स्विकारेकै हुँ
खुसी जती सबै तिम्रै हो
दु:ख मैले अङ्गालेकै छु
तिम्रो लागि खुसिको नयाँ बर्ष
मेरो लागि एक्लो बेसाहरा यात्रा
खुसी अनी उमङ्गको नयाँ बर्ष अायो
ब्यथा लुकाई हास्न सकिन
फेरी तिम्रो याद अायो
साहस् जुटाई भेट्न सकिन
सफल रहोस् अनी सधैं सफलताले साथ् दीई रहोस्
यहिछ मेरो तिमी प्रती कामना
अन्तमा नयाँ बर्षको तिमीलाई शुभकामना
अ. मिनम घायल अ .
बिष्णुपुर कट्टी~३ महाजनी, सिरहा- सगरमाथा (नेपाल)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )