~तीर्थराज अधिकारी~
“शहीद“ लाई “सहिद बनाएर
निकै गर्व गर्ने
हाम्रा कान्तिकारी भाषाविद्हरु
नारायणहिटी दरवार नै
सङ्ग्रहालयमा परिवर्तन भइसक्दा पनि“शाह“ लाई “साह“ बनाएर
घोषणा गर्न
किन अलमल गरिरहेका छन् ?
तीर्थराज अधिकारी
गोरखा
(हालःसरस्वतीनगर,काठमाडौ)
(स्रोत : Samajkoawaj)