कविता : सन्ध्या साँझ

~बिन्दु प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

कसरी बयान गरु यो सन्ध्या साँझको !
कुन रुपमा उतारु !
म भित्रको अर्को मन केही थाकेको छ यती बेला
पिठ्यु भरी कर्तब्यको भारी बोकेर
मस्तिस्क सुछ्म कोस कोस मा नेपाल लाई सजाउदै
त्यो अनबरत पाइला
सन्ध्या साँझ मै त रोकिन्छ
अनी
टाढा टाढा छितिज देखी
गोधुली सा झ् मा
उस्ले चियाएर हेरिरहेको नेपाल
उु झै थाक्दै गरेको लाग्छ उस्लाई
यो सन्ध्या !
मेरो मन भित्रको अर्को मन
म त्यो मनलाई महशुस गरिरहेकी छु
धर्ती ओठ
आकाश आँखा
ब्राम्हान्ड मन
दिन भर को उतार च् ढाब ले
थाक्दै छ बि स्तारै
उु लतमान्न छ
म चुम्न झुक्दै छु धर्ती
हेर्दा हेर्दाइ हराइ रहेकी छु अनन्त आकाश
ब्र्म्हान्ड मन मा लि न् हुँदै
भोलिको उशा को किरण सँगइ बिउझन लाई

April 4th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.