~प्रकाश धामी~
लागि गयो बसन्त रितु,पलाई गया पाला ।
खेत बारी आउन लाग्या,गँहु जहु बाला ।।
मेल पलुई झप झपना,सिमल फुलि लाल ।
तोरी फुलि कोसा भया,गैरी गणा चाल ।।
चरी मीठो गित गाउछे,घुईला रुख लुकि ।
बन पाखा खाली भया,घाँस जति सुकि ।।
प्रकाश धामी
डडेल्धुरा नवदुर्गा कनेडा
(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )