~पुस्कर लोहनी~
हरेक पल्ट
रात रोएको सुन्छु
इनार भित्र
सपना लाग्यो
तिमीलाई पिउँदा
रित्तो कचौरा
भोग दिएको
भुइँभरि रगत
जिउदो बलि
कसैले टिप्ला
कुर्दा कुर्दा हैरान
आफै झरेछु
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)
~पुस्कर लोहनी~
हरेक पल्ट
रात रोएको सुन्छु
इनार भित्र
सपना लाग्यो
तिमीलाई पिउँदा
रित्तो कचौरा
भोग दिएको
भुइँभरि रगत
जिउदो बलि
कसैले टिप्ला
कुर्दा कुर्दा हैरान
आफै झरेछु
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।