~आर. आर. चौलागाईं~
मैले तिमीलाई सलाई दिएँ
अँध्यारो छ
कोर
उज्यालो पार
र भोकै पनि छौ
केही पकाएर खाऊ भनेँ
तिमीले सलाई कोर्न त कोर्यौ
मैमाथि झोस्यौ
र मलाई नै खरानी बनायौ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)
~आर. आर. चौलागाईं~
मैले तिमीलाई सलाई दिएँ
अँध्यारो छ
कोर
उज्यालो पार
र भोकै पनि छौ
केही पकाएर खाऊ भनेँ
तिमीले सलाई कोर्न त कोर्यौ
मैमाथि झोस्यौ
र मलाई नै खरानी बनायौ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।