~नवराज भुजेल “राज”~
तिमि मेरो निदरि मा, सधै आउनु सानु,
सपनिको सँसार मा, तिमि छाउनु सानु !
एक्लो बनि नैरास्य ले, सताउदा मलाइ,
साधनाको सँगीतमा, गीत गाउनु सानु !!
बोलाउने छु भेट्न , तिमीलाई सुसेलेर,
मायालु मुटुबोकी ,चौतारीमा धाउनु सानु !!!
मनमुटु ले चहेको छु, चोखो माया लाएको छु,
तिम्ले पनि देबी भ!की, चोखो माया लाउनु सानु !!!!
नवराज भुजेल “राज”
दोर्पा चिउरी डाँडा ४ बुवासुङ्
खोटांग दिक्तेल सगरमाथा