~निश्चल के.सी~
मेरी मायालु तिमी ।
कति राम्री रहिछौं ।
तिमीलाई देख्दा
दंग परे म पनि ।
तिमी आउ या नआउ ।
ओछयाउँछु मेरो आँखा ।
तिमी आउने बाटोभरी ।
तिमी कहिले आउने हो ।
पठाउँ मलाई समाचार ।
फेसबुक, टुईटर र मोवाइलमा ।
यति पनि गर्ने फुर्सद
छैन भने तिमीलाई
सपनिमा आई सुटक्क
बताऊ मलाई ।
म तिमीलाई सम्झी रहन्छु
तिम्रै नाममा सारा जिवन विताई दिन्छु ।
नयाँ बानेश्वर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )