~आभास~
तिम्रो हृदयबाट
मेरो हृदयसम्म आउने
एउटा पुल छ
तिमी नदि पारि
म नदि वारि
हामी बीचमा
मीठो सौरभ छर्ने
सुन्दर फूल छ
यो कहिले
हिमाली हावा भएर आउछ
र मलाई छुन्छ
कहिले
नदिको छाल भएर जान्छ
र तिमीलाई छुन्छ ।
***********
~आभास~
तिम्रो हृदयबाट
मेरो हृदयसम्म आउने
एउटा पुल छ
तिमी नदि पारि
म नदि वारि
हामी बीचमा
मीठो सौरभ छर्ने
सुन्दर फूल छ
यो कहिले
हिमाली हावा भएर आउछ
र मलाई छुन्छ
कहिले
नदिको छाल भएर जान्छ
र तिमीलाई छुन्छ ।
***********
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।