~ललिजन रावल~
एउटा परदेशी आई सोध्यो मेरो नाम
तर चाँडै छाडी गयो यो रमाइलो याम
एउटा चिठी उसैलाई पठाउनु थियो
भनिदेऊ जुनतारा कुन हो उसको गाउँ
तर चाँडै छाडी गयो यो रमाइलो ठाउँ
उसकै छेऊ उडीपुग्न मन लाग्छ तर
प्वाँख बिना उडी त्यसै कसरी म जाऊँ
तर चाँडै छाडी गयो यो रमाइलो ठाउँ
शब्द – ललिजन रावल
सङ्गीत – नरेन्द्र प्यासी
स्वर – देविका बन्दना