मेरो देश सुतेको छ,
उठ्नै नसक्ने गरी सुतेको छ|
भातृप्रेम बेसुरशैली मा टुक्रदै फुटेको छ,
हो,मेरो देश सुतेको छ |
लोकमा सन्त्रास उठेको छ,
आगोमा बर्बर ज्वाला उठेको छ|
अमृतम अस्थित्व मेट्न अन्यत्री जुटेको छ,
हो मेरो देश सुतेको छ|
रातको निदरी लुटेको छ,
पिडा भुल्दै बचेको खुशी लुटेको छा|
अनस्थित्व रहने गरी पगरी गुथेको छ,
हो मेरो देश सुतेको छ |
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )