~ज्योतिराज अधिकारी~
मैले मृत्यूको अनुभव गरिसकें ।
मैले धुवासँगै जीवन फालिसकें ।
मैले बादल पारिको संसार देखिसकें ।
मैले मृत्यू भेटी कुरा गरिसकें ।
मृत्यू आनन्द रैछ ।
मृत्यू शान्ति रैछ ।
मृत्यू कामना रैछ ।
मृत्यू भावना रैछ ।
जीवनको अन्तिम सत्य मृत्यू मात्र रैछ ।
मैले मृत्यूको अनुभव गरिसकें ।
मैले धुवासँगै जीवन फालिसकें ।
मैले बादल पारिको संसार देखिसकें ।
मैले मृत्यू भेटी कुरा गरिसकें ।
मैले जीवन बिदाई गरिसकें ।
मैले चीता जलाईसकें ।
म पर पुगिसकें ।
मैले सबैलाई भुलिसकें ।
जीवन नजान्नेलाई काँडा रैछ ।
थाहा नपाउनेलाई कष्ठ रैछ ।
भागनेलाई लखेट्दो रैछ ।
जीउनेलाई जिवन रैछ ।
मेर्नेलाई जहिले नि मृत्यू रैछ ।
मैले मृत्यूको अनुभव गरिसकें ।
मैले धुवासँगै जीवन फालिसकें ।
मैले बादल पारिको संसार देखिसकें ।
मैले मृत्यू भेटी कुरा गरिसकें ।
1997, Dharwad India
(स्रोत : Weallnepali)