मुक्तक : रसाएको नयन

~आरती केसी~Aarati KC

रसाएको नयन बसाएको मन
तिर्सनामा पो रैछ पत्तै छैन झन!
मिलनको आशामा पलपल तड्पिएर
बिछोडलाइ अगाल्ने पापी यो धन!!

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.