~दीपेन्द्रकुमार जोशी ‘निक’~
ऊ घरबाट निस्केको दुइ मिनेट पनि भएको थिएन । इमरजेन्सी मिटिङ्ग भनेर अफिसबाट फोन आएको हुनाले उसलाई अफिस पुग्न निकै हतार भइरहेको थियो । त्यसैले गल्लीको चोरबाटो हुँदै छिटो-छिटो पाइला चलाउँदै थियो । अचानक ऊ भीडमा एक स्त्रीछायासँग ठोक्किन पुग्छ । जसले गर्दा त्यस छायाको सामान तितरबितर हुन पुग्छ । गल्ती उसैको थियो, उसैको लापरवाही अथवा भनौँ न एकोहोरोपनाले गर्दा त्यो घटना घट्न पुगेको थियो । त्यसैले “सरी !” भन्ने सस्तो अङ्ग्रेजी वाक्य ओकल्दै त्यस छायाको सामान टिप्न सहयोग गर्न थाल्छ । उनी भने हल्का बड्बडाहटसँगै आफ्ना असन्तुष्टिहरू पोख्दै थिइन् – “कस्ता आँखा भएका अन्धाहरू होलान् । केटी देख्नै नहुने … जानीजानी ठोक्किन आइपुग्नु पर्ने ! …”
उसलाई त्यस छायाको टिप्पणीप्रति असन्तोष जाग्यो सायद ! त्यसैले तुरुन्तै प्रतिकार पनि गरिहाल्यो – “बैनी ! तपाईंको आरोप मिथ्या हो । मेरो त्यस्तो कुनै किसिमको नियत थिएन । म अल्लि हतारमा थिएँ त्यसैले यो हुन गएको हो, त्यसमाथि मैले माफी पनि मागिसकेको छु ।”
अमिलो मुखाकृतिसहित त्यस छायाले ऊतिर हेरिन् … तर … तर केही पनि बोल्न सकिनन् । मात्र हेरिरहिन् । लाग्दथ्यो घाँटीसम्म ह्वालह्वालती आइसकेका विष्फोटक शब्दसमूहहरू बीचैमा पानीका बुलबुलासरह तुहिन पुगे । ऊ पनि त्यस स्त्रीछायाको अनुहार हेरेको हेर्यै हुन पुग्यो । केही क्षणको हेराइपश्चात् त्यो स्त्रीछाया आश्चर्य, लज्जा एवम् कुन्नी के हो भाव लिई त्यहाँबाट अलप भइन् ।
एकछिनको दिमागीशून्यतापछि ऊ झल्याँस्स हुन्छ – उसलाई याद आउँछ – अफिसको इमर्जेन्सी मिटिङ्गको । समयमै अफिस नपुगिने डरले उसले रिक्सा चढ्ने विचार गर्यो र चढी पनि हाल्यो । व्यस्त सहरको व्यस्त गल्ली, ठेलमठेल्लाको विचित्र परिस्थिति । कसैलाई कसैको मतलब नभएको जस्तो भान हुने सहरी वातावरण । ‘किरिङ् … किरिङ्’ को कर्कश ध्वनि निकाल्दै रिक्सा कुद्दै थियो । रिक्साको रफ्तारसँगै उसको मानसपटल पनि ब्रह्माण्डमा रेस लगाउदै थियो । विभिन्न उपक्रम गर्दा पनि उसले आफूलाई सम्हाल्न सकिरहेको थिएन । घरीघरी बचपनको त्यो पाटो र भर्खरै जम्काभेट हुनपुगेको स्त्रीछायाले उसलाई विगततिर धकेलिरहेको भान भइरहेको थियो ।
गजुरी, उसको मावली गाउँ । उसको बचपन त्यसै गाउँमा व्यतीत भएको थियो । अथवा भनौँ न उसले त्यस गाउँसँग आफ्नो सुखदुःख साटफेर गरेको थियो । ऊ भर्खरै १४ वर्षटेक्दै थियो, तर कदकाठी र स्वभावले सानै थियो । उसलाई स्कूल जान निकै मन पथ्र्यो र मिहिनेतसाथ पढ्ने पनि गथ्र्यो । ऊ स्कूलपछिको बाँकी समय गृहकार्य, घरधन्दाका साथै घाँसदाउरा खोज्न र गाईवस्तु चराउन गोठाला साथीहरूका साथ जङ्गलमा बरालिन रमाइलो मान्थ्यो । त्यस गाउँमा ऊ निकै जमेको र रमेको थियो ।
उसको एक साथीलाई ऊ र उसका साथीहरू सानैदेखि ‘गन्टरे’ भन्ने गर्दथे भने अर्को एक साथीको नाम ‘राजकुमार’ भए पनि बिरालोको जस्तो आँखा भएकोले उनीहरूले त्यसलाई ‘बिरालो’ भनेर जिस्क्याउने गर्दथे । ती दुइ पात्रहरू उसकै उमेरका भए पनि हलक्क बढेका थिए र कुनै रूपबाट पनि १८ वर्षन्दा कम्तिका लाग्दैनथे । उनीहरूमा जवानीको जोस पनि निकै चढेको थियो । ती दुइ चम्पाको पछि लागेर हिँडेको निकै देखिन्थ्यो । पछि लाग्नु पनि स्वाभाविकै थियो, चम्पा थिइन् नै राम्री । तर चम्पाको झुकाव विशेषरूपमा राजकुमारतिर बढी देखिन्थ्यो । जसले गर्दा गन्टरे अलिकति चिढिन्थ्यो । तर पनि ऊ चम्पालाई रिझाउन हरसम्भव कोशिस गरिरहन्थ्यो ।
त्यो महिना वैशाखको थियो, सायद ! ऊ, गन्टरे, राजकुमारलगायत सबै साथी-सङ्गीहरू गाईवस्तु लिएर लागे सेरातिर । ड्यौढीको बाटो हुँदै तिनीहरू सेरातिर लम्कँदै थिए । माथि रामबस्तीतिरबाट चम्पा पनि बाख्रा लिएर उनीहरूसँग मिसिन आइपुगिन् । विभिन्न किसिमका रमाइला गफ एवम् हाँसीमजाक गर्दै सेरा पुगे । अचम्मको रमणीय ठाउँ थियो, त्यो सेरा ! बाक्लो जङ्गल, त्यसमुन्तिर सेरानामक ठूलो घाँसे चौर र छेवैमा त्रिशूली नदीको भङ्गालो । गोठालाहरूको स्वर्ग नै थियो त्यो ।
सूर्य भगवान् आफ्नो पूर्ण क्षमताका साथ मात्तिदै थिएँ । मौसम निकै उखर्माउलो हुँदै गएकोले सहन गाह्रो हुँदैथियो । त्यसबाट बच्न चम्पालगायत सबैजना गाईवस्तुलाई चर्न छोडेर हेलिए भङ्गालोमा । उनीहरू छोइडूम खेल्दै थिए । कहिले को डूम कहिले को डूम हुने गर्दैथिए । त्यसबखत् छुट्टै संसार निर्माण भइसकेको थियो त्यहाँ । सबैजना छोइडूम खेलमै मस्त थिए भने तीन प्राणी – गन्टरे, राजकुमार र चम्पाचाहिँ अर्कै खेलमा व्यस्त हुने ताकमा देखिन्थे ।
चम्पाले तल फ्रक लगाएकी थिइन् भने माथि रुमाल बेरेकी थिइन् । गन्टरे र राजकुमारले खेलको निहूँमा चम्पाका अवयवहरूलाई छुने, चलाउने गर्न थालेका थिए । जसमा चम्पाको पनि सहमति थियो क्यारे ! उनले विरोध जनाएकी थिइनन् । एकछिनपछि ती तीन प्राणी सबैलाई छोडी जङ्गलतिर बिलाए । अर्थात् पानी अमला खोज्ने निहूँमा राजकुमार र चम्पा गायब भए भने त्यसको केहीबेरमै गन्टेर पनि अलप भयो ।
घर फर्कने बेला भैसक्दा पनि तिनीहरू नफर्केपछि तिनीहरूलाई खोज्न दुइजना साथीलाई साथ लगाएर ऊ जङ्गलतिर पस्यो । धेरैबेरको खोजीपश्चात् उसले चम्पा र राजकुमारलाई भेट्यो । भेट्न त भेट्यो तर उनीहरूको अवस्था देखेर ऊ हेरेकोहेर्यै भयो अर्थात् तलको सास तल माथिको सास माथि नै हुने अवस्थामा पुग्यो ।
एउटा ठूलो रुखको फेदमा रुमाल ओछ्याइएको थियो । त्यही रुमालमाथि चम्पा आदिम हब्बाको प्रतिरूप बनेर पल्टेकी थिइन् । नारीलाई आजसम्म उसले आदिम रूपमा देखेको थिएन । जसले गर्दा उसको मनमा रोमाञ्च एवम् डरको संयुक्त भाव एकैचोटि उब्जिरहेको थियो । उता राजकुमार पनि आदमकै व्यवहार अनुसरण गर्दै थियो । चम्पा बेचैन भइसकेकी थिइन् । उनी घरी यता फर्किन्थी, घरी उता । घरी लामो-लामो श्वास फेर्दै अजिङ्गरे शैलीमा ग्वाम्लाङ्ग राजकुमारलाई अँगालो हाल्थी । कुरा यति अगाडि बढ्यो कि असह्य भएर चम्पा बर्बराउन थालिन् । यसबाट राजकुमारले के बुझेछ कुन्नी ! काम्न थाल्यो । यता आदम-हब्बाको खेल चल्दैथ्यो भने उता मूकदर्शक बनेका अन्य प्राणीहरू एकअर्काको मुखमा हेर्दै वाल्ल परिरहेका थिए । त्यहाँ उनीहरूले कति कुरा बुझे, कति कुरा बालमस्तिष्कले गर्दा बुझन सकेनन्, तर रमाइलो भने उनीहरूलाई औधी लागिरहेको थियो ।
केहीबेरपछि उनीहरू एकअर्काबाट छुट्टिए र लमतन्न परेर आफ्नो श्वास व्यवस्थित गर्नतिर लागे । खेल सिद्धिएछ क्यारे ! भन्ठानेर तिनीहरू ती आदमजोडीका सामुन्ने प्रकट भए । यता गन्टरेले पनि उनीहरूको प्रेमलीलालाई हेरिरहेको रहेछ, ऊ पनि रातो-रातो आँखा पार्दै तिनीहरू भएठाउँमै आइपुग्यो । तिनीहरूको आकस्मिक उपस्थितिले ती दुइ आदमजोडीलाई ‘तातो कराइमा चिसो पानी’ को काम गरेछ क्यारे ! दुवैको अनुहारको रङ्ग उडेको देखियो । उनीहरू हत्तनपत्त लुगा लगाएर मुन्टो लुकाई त्यहाँबाट अलप भए । त्यहाँ उपस्थित ऊ लगायत अन्य प्राणीले केही पनि बुझेनन् ।
समय आफ्नै रफ्तारमा बग्दै रह्यो । तर राजकुमार र चम्पालाई उसले गोठालामा देखेन । त्यसको केही दिनपछि राजकुमार मधेशतिर हानियो रे ! भन्ने खबर उसले पायो । केही समयपछि त्यो खबर पनि सेलायो ।
राजकुमार हराएको हप्तौँ बितिसकेको थियो । बल्ल उसले चम्पाको दर्शन पायो – गोठालोमा ! उही रङ्गरूप, उही लट्काझट्कामा । मानौँ केही भएकै छैन । भेट्नेबित्तिकै ऊलगायत अरू दुइ प्रत्यक्षदर्शीलाई चुइङ्गम दिएर दबेको शब्दमा फकाइन् “कसैलाई नभन्नु है त्यो कुरा !’ । उनीहरूले कुरै नबुझी ‘हुन्छ’ भन्ने सङ्केतमा मुन्टो हल्लाए । उनी झन् उज्याली देखिइन् ।
भोलिपल्ट गन्टरेले चम्पाको नाम ‘चुइङ्गम’ राखिदिएछ । सायद गन्टरेलाई पनि चम्पाले ‘चुइङ्गम’ घुस दिने कोशिस गरिन् होली । त्यो घुस गन्टरेलाई मन परेनछ क्यारे ! १६ वर्षपश्चात् आज अकस्मात् तिनै चम्पा ऊसँग ठोक्किन आइपुगेकी थिइन् र रातो मुख लगाएर नजर लुकाउन बाध्य पनि भएकी थिइन् । चम्पाले ऊसँग जम्काभेट हुँदा के सोचिन् कुन्नी तर यत्रो वर्षछि आज ऊ बल्ल बुझदैछ, गन्टरेले खोजेको घुस अर्कै थियो, सायद ! त्यो उसले पाएको भए चम्पाको नाम – ‘चुइङ्गम’ रहने नै थिएन होला !
कथा समाप्त भयो ।
– नारायणगढ, चितवन
पल्लव साहित्यिक पत्रिका- १२, यौन विशेषङ्कबाट
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)