~नन्दनी दास~
यो किसान जसले बनाउँछन आफ्नो पहिचान,
यो किसान जसले बनाउँछन आफ्नो पहिचान,
दिएर अरुलाई चावल, धान
पाल्छन सबैलाई भएर महान् ।
गर्छन परिश्रम दिनभरी खेतमा
लिएर माटो आफ्नो हातमा,
हेछर्न सपना रातभरी खेतको
कस्तो होला उबजनी भी ।।
पसिना पोख्छ माटोमा जस्को
गर्छन परिश्रम दिनरात त्यस्को
किसानको सपना हुन्छन् सरकार
जब उबजिन्छ अन्नका प्रकार ।।।
जब हेर्छन अन्नका वृष्टि
देखेर हुन्छन धेरै खुसि
दिएर अन्नका प्रकार सबैलाई,
गर्छन सबै जगतलाई खुसी ।।
नाम : नन्दनी दास
बुवाको नाम : छोटेलाल दास
विद्यालय : आइ.बि.ए. गौर, रौतहट
(स्रोत : Rajdevidainik, Gaur)