~यि हो यु~
अनु : केशव सिग्देल
पत्र पत्र गरेर फूल फक्रिँदै जान्छ
तबसम्म जबतक सिङ्गै स्वर्ग त्यहाँ खुल्दैन।
त्यसपछि अन्तिममा एउटा पत्र बाँकी हुन्छ,
अन्तिम उत्कर्षमा काँपिरहेको पत्र—
वायु र प्रकाशले पनि आफ्नो श्वास रोकोका छन्,
म पनि काँप्छु र आँखा बन्द गर्छु।
Blossoming Flower
यि हो यु (दक्षिण कोरिया)
(स्रोत : Nepalikalasahitya)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.