~विशाल पौडेल~
बैरी भै’जाओस् मेरो जीवन यसरी न तड्पिरहोस्
झरी जाओस् आँखाबाट आँसु यसरी न पोलिरहोस्
मैले के नै मागेको थें र ? त्यही तिम्रो साथ त खोज्या थिएँ
तेहि पनि स्विकारेनौ अब तिम्रो जिन्दगी अमर रहोस् ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.