~कृष्ण प्र. पाण्डे~
दिल दुख्न यहाँ आँसु झर्नु पर्ने।
फुल चुम्न झनै काँढा टेक्नु पर्ने।
सब्को मन बुझ्न सकिंदैन सधैं।
बुझ्थें होला शायद हुन्थें भने म झैं ।
मुटु भित्र के छ! बुझें भन्नु पर्ने।
फुल चुम्न…..
संघर्ष नै रैछ जिन्दगीको सार ।
कहिले जीत हुन्छ, कहिलेकाहिं हार।
जीते खुशी देख्न हारे भन्नु पर्ने।
फुल चुम्न…..
२०५५-०१-०१
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.