~“जीवन्त” रुकु~
कती मिठो बोली अमृत घोलेसरी
कती मिठो माया तिम्रो पाये जिबनको उजेली
म फुल बनी फुलीदिदा तिमी सुबाष बनी छाउनु
म बिहानि हुँदा तिमी घाम बनी आउनु
म सुस्तएर सन्ध्या हुँदा तिमी जुन बनी उदाउनु
म आधारातमा छत्पटाये टिलपिल तारा बनी मलाई भुलाउनु
कती मिठो …
जिबनका उकालीमा साहारा बनिदिनु
म लद्खराये कतै भने तिमी माया बनी आउनु
मेरा सुख दु:खमा तिमी भरोसा बनी दिनु
मेरो मुटुको दुकदुकी तिमी भाईदिनु
कती मिठो …
२०१५ -११-५
“जीवन्त” रुकु
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )