उँडाएर लैजाने सब हुरी हुँदैनन्
उँचाइमा सजिने सब धुरी हुँदैनन्
यहाँ शब्दले मुटु छिया:छिया हुन्छ
चोट दिने चिज मात्र छुरि हुँदैनन्
मान्छे न हो विवशता अनेक हुन्छन्
नबोल्दैमा कोहि यहाँ निष्ठुरी हुँदैनन्
(स्रोत : Suresh Badal’s Facebook )
उँडाएर लैजाने सब हुरी हुँदैनन्
उँचाइमा सजिने सब धुरी हुँदैनन्
यहाँ शब्दले मुटु छिया:छिया हुन्छ
चोट दिने चिज मात्र छुरि हुँदैनन्
मान्छे न हो विवशता अनेक हुन्छन्
नबोल्दैमा कोहि यहाँ निष्ठुरी हुँदैनन्
(स्रोत : Suresh Badal’s Facebook )
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।