~मिश्र नरहरी~
घन घोटेर सियो बनाउनु छ
त्यही सियो लक्ष्य मियो बनाउनु छ
जिन्दगीका अँध्यारा पाटा हटाएरै छोड्छु अब
त्यसैले त आफ्नै मुटुको एउटा दियो बनाउनु छ ।
(स्रोत : Sahitya Batika)
~मिश्र नरहरी~
घन घोटेर सियो बनाउनु छ
त्यही सियो लक्ष्य मियो बनाउनु छ
जिन्दगीका अँध्यारा पाटा हटाएरै छोड्छु अब
त्यसैले त आफ्नै मुटुको एउटा दियो बनाउनु छ ।
(स्रोत : Sahitya Batika)
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।