~कर्ण नाल्बो~
लालसागर वरिपरी बसेनी घर फर्कने मन छ ।
पराई देशमा नबस्नु हृदयले भन्छ ।।
कति बसौ पिडालाई बैशाकी बनाई यो ठाउमा ।
सिस्नु ढेडो खाएनी बसौ आफ्नै गाउमा ।।
जननी जन्म भुमी सबैलाई लाग्छ प्यारो ।
समय आएको छ केहि गर्ने….. नमानौ है गाह्रो ।।
(स्रोत : रचनाकार स्वयम् ले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.