परिभुत नगर प्रिय
तिम्रो पासण हृदय भित्र एक पटक त राखी हेर,
परिपवल हृदय भित्र कता कता चर्की दिन्छ
परिपेवल तड्पे झै, तरंगित आत्माहरुमा सल्बलाइदिन्छ
तिम्रो मनको परिमार्ग भित्र पुग्न सकिन
तिम्रो मनको परिबोध बुझ्न सकिन।।।।।।।।।।।
म सँगको परिप्रिच्छा राम्रो थियो
मेरो मनको अभिलाषा भरी आवेस्टित थियो तिमि,
तर केही छैन् अझै आउन सक्छौ तिमी
अनि मेरो आलिँगनमा परिव्रीत गर्न सक्छौ फेरी पनि
हो,
फेरी पनि मेरो भावनालाई परिह्रित नगरिदेउ
मेरो आँखाको एक पलकतामा पनि
म तिमीलाई हेर्न चाहन्छु।।।।
पल्लवित मेरो चाहनाको पल्लव
भित्र अंकुरित वसन्तको लहलहाउदो
पालुवाहरु चढेको छ,
म भित्र केवल तिमीलाई मेरो मनको
फुलवारीमा फुलाउनको लागि।।।।।।।।।।।।
हो,
म यसरी नै आफ्नो प्रेममा
परित्रिप्त हुन चाहन्छु
तर,
परेसानी होइन।।।।।।।।।।।।।।
………………………
२०६५ फागुन १४ गते
(मेरो डाएरी बाट साभार)
सुश्मा
(स्रोत : Sushma’s Blog – Anuprass )